Riddles



गाउँ खाने कथा 
१  जल थल दुवै बस्छ, हैन है त्यो भ्यगुतो, घर पनि बोकेर हिँड्छ त्यो आफु जान्छ जता जता के हो ?
   कछुवा
२   विश्वमा मेरो रुप रङ छ अनेक मेरो रस दिएर भमरो पर्छ दङ्ग के हो ?
    फुल
३   भिरकी चरी थपक्क झरी, चेपमा परी किचिक्क मरी के हो ?
     जुम्रा
४   दिनमा झिमझिम रातमा चिम चिम, के हो ?
    आँखा
५   ढ्याप्प ढ्याप्प पाइला, ल्याप्प ल्याप्प कान दुईपट्टि पुच्छर के हो त्यसको नाम ?
    हात्ती 
                     नाम  सुमिना सुनुवार
                     कक्षा  ५ (2068 BS)

Comments

Popular posts from this blog

PICNIC (ASHIM SHRESTHA / TRILOK CHILDREN'S ACADEMY, BALAJU KATHMANDU) / GRADE-9 (2071BS)