Riddles
गाउँ खाने कथा
१ जल थल दुवै बस्छ, हैन है त्यो भ्यगुतो, घर पनि बोकेर हिँड्छ त्यो आफु जान्छ जता जता के हो ?कछुवा
२ विश्वमा मेरो रुप रङ छ अनेक मेरो रस दिएर भमरो पर्छ दङ्ग के हो ?
फुल
३ भिरकी चरी थपक्क झरी, चेपमा परी किचिक्क मरी के हो ?
जुम्रा
४ दिनमा झिमझिम रातमा चिम चिम, के हो ?
आँखा
५ ढ्याप्प ढ्याप्प पाइला, ल्याप्प ल्याप्प कान दुईपट्टि पुच्छर के हो त्यसको नाम ?
हात्ती
नाम सुमिना सुनुवार
कक्षा ५ (2068 BS)
Comments
Post a Comment